राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशविरुद्ध अदालतको अवरोध

जन्मका आधारमा दिइँदै आएको अमेरिकी नागरिकता रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका विरुद्ध संघीय अदालतले अस्थायी रुपमा रोक लगाएको छ । सियाटलका एक न्यायाधीशले ट्रम्पको आदेश असंवैधानिक भएको भन्दै जन्मको आधारमा दिइने नागरिकता रोक्न नपाउने निर्णय गरेको हो । न्यायाधीशले आगामी फेब्रुअरीदेखि लागू हुने भनिएको ट्रम्पको आदेश स्पष्ट रूपमा असंवैधानिक रहेको ठहर गर्दै अस्थायी रुपमा…