जागिरको अन्तिम दिन अदालतमै गरे अमेरिकन न्यायाधीशले आत्महत्या

जर्जिया । अदालतमै न्यायाधीशले आत्महत्या गरेपछि अमेरिकामा हलचल मच्चिएको छ । यो नराम्रो खबर जर्जियाबाट आएको हो । एक ७४ वर्षीय न्यायाधीश स्टेफेन येकेललाई अदालतका कर्मचारीले मृत अवस्थामा फेला पारेका थिए । इफिंगम काउन्टी राज्य अदालतभित्र लगभग १० बजे भेटिएको थियो । येकेलले गभर्नरलाई पत्र लेखेर पदबाट राजीनामा दिन खोजेको अनुसन्धानबाट खुलेको छ । पत्रमा येकेलले…