अमेरिकाले रुसबाट जफत सम्पत्तिको नाफाबाट युक्रेनलाई २० अर्ब डलर दियो

काठमाडौं । अमेरिकाले रुसबाट जफत गरेको सम्पत्तिको कोषको नाफाबाट युक्रेनलाई २० अर्ब डलर सहयोग गरेको छ । अमेरिकाले २० अर्ब डलर विश्व बैंकको कोषमा जम्मा गरिसकेको र विश्व बैंकमार्फत त्यो रकम युक्रेनलाई उपलब्ध गराउने अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । येलेनले रुसबाट जफत गरेको सम्पत्तिको नाफाबाट उसैको आक्रमणको सामना गर्न…