काठमाडाैं । अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकाल अन्तिम बिदेश भ्रमण राेकिएकाे छ । उनकाे कार्याकाल सकिन लागेकाे १० दिन बाँकी रहदाँ गरिन खाेजिएकाे अन्तिम बिदेश भ्रमण राेकिएकाे हाे । अमेरिकी राज्यहरूमा हिम आँधी र भीषण आगलागीसँगै सँगै सुरू भए पछि उनकाे बिदेश भ्रमण अन्तिम समयमा स्थगित हुन पुगेकाे हाे । जसका कारण राष्ट्रपति जो बाइडेनले आफ्नो…