बलात्कारी र हत्यारालाई मृत्युदण्ड दिने ट्रम्पको वाचा

वाशिंगटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बलात्कारी, हत्यारा र अपराधीहरुलाई मृत्युदण्ड दिने वाचा गरेका छन् ।  राष्ट्रपति जो बाइडेनलाई मृत्युदण्डको पर्खाईमा रहेका धेरैको अमेरिकी संघीय कैदीको सजाय घटाउनको लागि अनुमति दिए पछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन ।  जब राष्ट्रपतिमा निर्वाचित  भए पछि ह्वाइट हाउसमा डेमोक्र्याटलाई प्रतिस्थापन गर्ने तयारी भईरहेको बेला उनको प्रतिबद्धता आएको…