वासिङटन डीसी । संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनका निम्ति २७ करोड ५० लाख अमेरिकी डलरको नयाँ सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेको छ । सहायतामा गोलाबारुद, आर्टिलरी राउन्ड र सटीक हवाई हतियार समावेश छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुससँगको युद्धमा युक्रेनलाई अमेरिकाको समर्थन रहेको दोहोर्याए । उनले युक्रेनलाई नयाँ सुरक्षा सहायता प्रदान गर्नु किभलाई…