पेरिस । फ्रान्स ओलम्पिकमा अमेरिकी पुरुषहरूले जिते ४ सय मिटरको फ्रीस्टाइल रिले जितेका छन् । अमेरिकालाई पहिलो स्वर्ण पदक प्राप्त भएको छ । संयुक्त राज्य अमेरिकाले २०२४ मा पेरिसमा भै रहेको ओलम्पिकको आफ्नो पहिलो स्वर्ण पदकको खाता खोलेको छ । ४ x १०० मिटर फ्रीस्टाइल रिलेमा ३:०९:२८ मा पुरा गर्दै प्रथम स्थान हासिल गर्न सफल…