मुलपानीकाे दुई मैदानमा १२ वटा अभ्यास खेल खेलाइने

काठमाडौं । नेपालले जुन पहिलो साता स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग-२ को तयारीकाे लागी अभ्यास खेलहरू सञ्चालन गर्ने भएकाे छ । शनिबारदेखि मुलपानीका दुई वटा मैदानमा बन्द प्रशिक्षणका खेलहरु हुनेछन् । जसमा ६ दिनमा १२ वटा खेलहरू हुनेछन् । दुवै मैदानमा दिनको एक खेल हुनेछन् । जसमा ५२ खेलाडीलाई १३-१३ खेलाडी सम्मिलित चार टोली बनाइएको…