इंग्ल्याण्डको ‘बाजबल’ रणनीति सफल, भारत ५ विकेटले पराजित

काठमाडौँ । हेडिंग्लेमा सम्पन्न पहिलो टेस्टमा इंग्ल्याण्डले भारतविरुद्ध ५ विकेटले जित निकाल्दै एन्डरसन–तेन्डुलकर ट्रफीमा १–० को अग्रता बनाएको छ । ३७१ रनको कठिन लक्ष्य पछ्याउँदै इंग्ल्याण्डले पाँचौं दिन उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै जित दर्ता गर्‍यो। बेन डकेटले १४९ रनको शान्दार इनिङ्स खेले भने जो रुटले नटआउट ५३ रन बनाए। यी दुईको योगदानले इंग्ल्याण्डलाई जितको नजिक…