प्रधानमन्त्री कप : सुदूरपश्चिम र गण्डकी विजयी

काठमाडौं । सुदूरपश्चिम र गण्डकी प्रदेशले धानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आइतबार जित निकालेका छन् । जनकपुरमा भएको खेलमा सुदूरपश्चिमले विभागीय टोली नेपाल पुलिस क्लबलाई ५६ रनले हरायो । यस्तै वीरगन्जमा भएको खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई आठ विकेटले हरायो । जनकपुरमा जितका लागि एक सय ९२ रनको लक्ष्य पछ्याएको पुलिस ३५.१ ओभरमा सबै विकेटको क्षेतिमा…