काठमाडौं । आइसिसी टी-२० विश्वकपमा बुधबार तीन खेल हुँदैछन् । समूह 'डी' मा रहेको दक्षिण अफ्रिका र अफगानिस्तान, समूह 'बी' का अस्ट्रेलिया र आयरल्याण्ड तथा समूह सी बाट इंग्ल्याण्ड र वेस्ट इण्डिजबीचको खेल आज हुन लागेको हो । अस्ट्रेलिया र आयरल्याण्डबीचको खेल श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा अपराह्न सवा ३ बजे हुनेछ । अस्ट्रेलियाको यो…