काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको 'प्लेअफ' दौडबाट बाहिरिने पहिलो टिम बनेको छ । मंगलबार पोखरा एभेन्जर्ससँग ३४ रनको हारसँगै कर्णाली लिग चरणको अन्तिम खेल बाँकी छँदै 'प्लेअफ'मा नपुग्ने समीकरण बनेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १९ ओभरमा सबै…