जनकपुर एनपिएल बिजेता बन्न सक्छ ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा आज हुदैँछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वबिधालय क्रिकेट मैदानमा आज जनकपुर बोल्टस र सुदुरपश्चिम रोयल्स भिडदैँछन ।  सुदुरपश्चिम अपराजित टिम हो भने उसले ८ मध्य ७ खेल जितेको छ, एकपटक मात्र सो टिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको थियो ।  उता, सुदुरपश्चिम भन्दा एक बढी खेलेको जनकपुर…