भारतीय क्रिकेटर उन्मुक्त चन्द‍ लुम्बिनी लायन्समा अनुबन्ध

काठमाडौं । भारतबाट यू-१९ विश्वकप विजेता कप्तान तथा आईपीएल स्टार उन्मुक्त चन्दले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । भारतलाई सन् २०१२ मा आईसीसी यू-१९ विश्वकप जिताउँदा कप्तान उन्मुक्तलाई लुम्बिनी लायन्सले एनपीएलका लागि अनुबन्ध गरेको हो । भारतको ए टोलीबाट समेत खेलिसकेका उन्मुक्तले भारतमा पर्याप्त अवसर नपाएपछि भारतीय क्रिकेटबाट सन्यास लिंदै अमेरिका…