फिफा वरीयतामा नेपालको एक स्थान सुधार

काठमाडौं । फिफा वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय (फिफा) ले आज सार्वजनिक गरेको पुरुष फुटबलको विश्व वरीयताअनुसार नेपाल एक स्थान सुधार गर्दै १ सय ७५ औं स्थानमा आइपुगेको छ । यसअघि नेपाल १ सय ७६ औं स्थानमा थियो । सार्क देशमा नेपालभन्दा माथि भारत १ सय २७ औं,…