२१ वर्षपछि रोनाल्डो र मेस्सी बालोल डि’ओर बाहिर

काठमाडौं । विश्व फुटबलका हस्तीद्वय पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी कप्तान लियोनल मेस्सी बालोल डि’ओर अवार्डको मनोनयनमा परेनन् । रोनाल्डो र मेस्सी २१ वर्षपछि विश्व फुटबलकै चर्चित अवार्डको मनोनयनमा नपरेका हुन् । सर्वाधिक आठ पटकको विजेता मेस्सी र पाँच पदकका विजेता रोनाल्डो सन् २००३ पछि पहिलो पटक अवार्डको प्रारम्भिक ३० खेलाडी सुचीमा अटेनन् ।…