काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुईवटा खेल हुँदै छन् । आजको तालिकाअनुसार पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीच हुँदैछ । यो खेल आज बिहान ९ बजेदेखि सुरु हुनेछ । अंक तालिकामा सातौ स्थानको पोखरा र आठौं स्थानमा रहेका विराटनगर किंग्सबीच हुने खेलको विजेता बन्ने टोलीले प्लेअफको सम्भावना कायम राख्दा पराजित…