एनपीएल : लुम्बिनीलाई काठमान्डुले दियाे १ सय ५८ रनको लक्ष्य

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई १ सय ५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमान्डुले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५७ रन बनायो । काठमाण्डूका ओपनर आकाश त्रिपाठीले सर्वाधिक ३२ रन जोडे । आकाशले ३६ बलमा चार छक्का…