काठमाडौं । ओपनरद्वय टिम सेफर्ट र फिन एलनले कीर्तिमानी साझेदारी गरेपछि न्युजिल्यान्डले आईसीसी टी–२० विश्वकपमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध १० विकेटको सानदार जित निकालेको छ । टी–२० विश्वकपको इतिहासमा न्युजिल्यान्डले १० विकेटको जित निकालेको यो पहिलोपटक हो । यस्तै, कुनै पनि टिमले १० विकेटको जित निकालेको यो छैटौँपटक हो । यसअघि विश्वकपको इतिहासमा अस्ट्रेलिया,…