लन्डन । जारी सिजनको प्रिमियर लिगमा आर्सनलले फराकिलो जित निकालेको छ। शनिबार राति भएको खेलमा आर्सनलले वेस्ट ह्याम युनाइटेडलाई ५-२ गोलले पराजित गरेको हो। सबै गोल खेलको पहिलो हाफमा भएका थिए। आर्सनलले अग्रता गाब्रियलको गोलबाट सुरू भएको थियो। गाब्रियलले खेलको १० मिनेटमा गोल गरेका थिए। २७ मिनेटमा ट्रोस्साड, ओडेगार्डले ३४ मिनेटमा पेनाल्टीमा, काई हाभार्टजले ३६…