नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पन्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ । गएराति हिमाञ्चल प्रदेशको धरमशालामा भएको खेलमा १ सय ८८ रनको लक्ष्य पछ्याएको राजस्थानले १९ ओभर ४ बलमा ६ विकेट गुमाएको थियो । देवदत्त पडिक्कल र यशस्वी जैसवालले अर्ध शतक बनाएका थिए । पडिक्कलले ५१ र जैसवालले ५० रन…