काठमाडौं । एन्फा महिला फुटबल लिग फुटबलमा दोस्रो चरणको समीकरण पूरा भएको छ । आज भएको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई हराउँदै कोशी प्रदेश एन्फा महिला लिगको दोस्रो चरणमा पुगेको हो । कोशीले सुदूरपश्चिमलाई ४–० गोलले हरायो । कोशीका लागि समीक्षा मगरले दुई तथा ममता राउत र कुश्मा राईले समान १ गोल गरे । जीतसँगै कोशी…