काठमाडौँ । कोपा अमेरिका फुटबलमा भेनेजुयलाले मेक्सिकोलाई हराएको छ । सोफि स्टेडियममा आज भएको समूह 'बी' को खेलमा भेनेजुयलाले मेक्सिकोलाई पेनाल्टीमा गोल गरेर हराएको हो । भेनेजुयलाका लागि खेलको ५१ औँ मिनेटमा सलोमन रोनडनले पेनाल्टीमा गोल गरे । यो जीतसँगै लगातार दुई खेल जितेको भेनेजुयला छ अंकसहित समूहको शीर्ष स्थानमा छ । यसैबीच आज बिहान…