स्वदेश फर्कियो विश्वकपमा सहभागी नेपाली क्रिकेट टीम

काठमाडौँ । टी-२० विश्वकप क्रिकेटमा सहभागी नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्केकाे छ । टिम दुई वटा समूह बनाएर नेपाल फर्किएको हो । एउटा समूह गएराति १ बजे र अर्को समूह आज बिहान १० बजे स्वदेश आइपुगेको हो । कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करन केसी र अविनाश बोहरालगायतको समूह हिजो राति १…