एन्फा महिला लिग : कर्णालीमाथि बागमतीको कठिन जित

काठमाडौं । बागमती युथ क्लबले एन्फा महिला लिगमा कर्णाली प्रदेशमाथि कठिन जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आइतबार भएको खेलमा बागमतीले कर्णालीलाई १–० गोलले हरायो । बागमतीको जितमा गिफ्टी अचेमपोङले इन्जुरी समयमा निर्णायक गोल गरिन् । जितसँगै बागमतीले सात खेलबाट सात नै अंक बनाएको छ । पराजित कर्णालीले समान खेलबाट चार अंक बनाएको…