ब्राजिल कोपा अमेरिकी फुटबलबाट बाहिरिएको छ । पेनाल्टी सुटआउटमा ब्राजिललाई पराजित गर्दै उरुग्वे कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा दुवै टोलीले केही प्रहार गरे पनि गोलमा परिणत भने गर्न सकेनन्। निर्धारित ९० मिनेटमा कुनै गोल नभएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटमार्फत गरिएको हो। पेनाल्टी सुटआउटमा उरुग्वेले ब्राजिललाई ४-२ गोलअन्तरले पाखा लगायो। यस…