काठमाडौं । नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले गल्फ जायन्टमा रहेर आईएल टी २० लिग खेल्ने भएका छन् । यूएईको इन्टरनेसनल लिग टी २० मा उनलाई गल्फ जायन्टले टिममा पुनः स्थान दिएको हो । ६ टिम सम्मिलित यस लिगमा गल्फ जायन्टले खेलाडीको नाममा नेपालका अलराउन्डर ऐरीसहित लिस्ट सार्वजनिक गरेको छ । गल्फ जायन्टले ऐरीसहित…