महिला एशिया कप क्रिकेटकाे सेमिफाइनल खेल आज

काठमाडौँ । श्रीलंकामा भइरहेको एसीसी महिला एशिया कप टी–२० क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनल खेल आज हुँदैछ । पहिलो खेलमा दिउँसो सवा २ बजे भारत र बंगलादेश खेल्दैछन् भने बेलुका सवा ७ बजे श्रीलंका र पाकिस्तान खेल्दैछन् । समूह 'ए' बाट भारत सबै खेल जितेर शीर्ष स्थानमा रहँदै र पाकिस्तान दाेस्राे स्थानमा रहेर सेमिफाइलनमा पुगेका हुन् ।…