काठमाडौं । वेष्ट इन्डिज ‘ए’ विरुद्धको दोस्रो टी-२० खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ । तेस्रो ओभरको दोस्रो बल र पाँचौं बलमा नेपालका सागर ढकालले विकेट लिएका हुन् । उनले २.२ ओभरमा अलिक एथानाजेलाई कुशल मल्लबाट क्याच आउट गराएका थिए । लगत्तै २.५ ओभरमा जोनसन चार्लेसलाई ढकालले बोल्ड गरे । टीयु क्रिकेट मैदानमा टस जितेर…