आजदेखि महिला एशिया कप क्रिकेट

काठमाडौँ । आजदेखि महिला एशिया कप सुरु हुदैछ । आजदेखि जुलाई २८ सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एशिया कपमा एशिया ८ देशले भाग लिएका छन् । भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसीले महिला प्रिमियर कप २०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्डलाई एशिया कप खेल्दै छन् । एशिया कपमा नेपाल समुह ए मा…