एसीसी प्रिमियर कपको सेमिफाइनलमा आज नेपालको सामना गर्दै युएई

काठमाडौं । आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुदैछन् । बुधबार समुह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको थियो । समुह 'ए' बाट नेपाल समुह विजेता र हङकङ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् भने समुह 'बी' बाट ओमान विजेता र युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् । अब पहिलो सेमिफाइनलमा नेपाल र युएई…