श्रीलंकालाई सोझो सेटमा हराउँदै इरान तेस्रो

काठमाडौँ । श्रीलंकालाई हराउँदै इरान काभा महिला भलिबल नेशन्स लिगमा तेस्रो भएको छ । काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको तेस्रो स्थानको प्रतिस्पर्धामा इरानले श्रीलंकालाई ३–० को सोझो सेटमा हरायो । इरानले पहिलो सेट २५–२२, दोस्रो सेट २८–२६ र तेस्रो सेट २५–१७ ले हरायो । काभा महिला भलिबलको उपाधिका लागि…