आइपिएलमा आज लखनउ र चेन्नई खेल्दै

नयाँदिल्ली । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदैछ । आज लखनउ सुपर जाइन्ट र चेन्नई सुपर किंग्सबीच खेल हुदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुनेछ ।  जारी आइपिएलमा लखनउले ६ खेलमा ३ जित र ३ हार बहोरेको छ र अंक तालिकामा पाँचौं स्थानमा…