काठमाडौँ । युरो कप २०२४ को पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै छन् । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ । जर्मनीमा जारी प्रतियोगितामा स्पेन सबैभन्दा बढी गोल गर्ने टिम हो । स्पेनले जारी प्रतियोगितामा ५ खेल जित्दा ११ गोल गरेको छ भने दुई गोल मात्र खाएको छ । फ्रान्सले…