काठमाडौं । आइसीसी टी-२० विश्वकपको चौथो तथा समूह बीको पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको छ । बार्बाडोसको केन्सिङ्टन मैदानमा भएको खेलमा ओमानले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएपछि खेल सुपरओभरमा पुगेको हो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियो…