सनराइजर्समाथि कोलकोताको रोमाञ्चक जित

कोलकोता। रोमाञ्चक खेलमा कोलकोता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा कोलकोताले सनराइजर्सलाई ४ रनले पराजित गरेको हो । कोलकोताले दिएको २०९ रनको लक्ष्य पछाएको सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाउदै २०४ रन बनाए पछि खेल कोलकोताले ४ रनले जितेको थियो । सनराइजर्सका लागि हेनरिक क्लासेनले सर्बाधिक ६३ रन बनाएका…