ब्याटिङ नचल्दा नेपालले गुमायो त्रिकोणात्मक टी– २० आईको उपाधि

काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा पपुवा न्युगिनीसँग ८६ रनको फराकिलो अन्तरले पराजित भएको छ । जितको लागि १७२ रनको लक्ष्य पछ्याएको नेपाल १६.३ ओभरमा ८५ रनमा अल आउट भयो । नेपालका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । नेपालका कुनै पनि ब्याटर पपुवा न्युगिनीको बलिङ आक्रमण अगाडि टिक्न सकेनन् । नेपालका…