काठमाडौं । वेस्ट इन्डिजसँगको पहिलो टी–२० क्रिकेटमा घरेलु टाेली अस्ट्रेलिया विजयी भएकाे छ । हाेबार्टमा आज भएकाे खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ११ रनले हरायाे । अस्ट्रेलियाले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर २ सय २ रनमात्र बनाउन सक्यो । वेस्ट इन्डिजका ब्रान्डन किङले ५३, जोनसान चार्ल्सले ४२,…