काठमाडौं । नेपालका तीव्र गतिका बलर आकाश चन्दले ४ विकेट लिएपछि आईसीसी यू-१९ विश्वकपको पहिलो चरणको आफ्नो अन्तिम खेलमा नेपालविरुद्ध खेलिरहेको अफगानिस्तान धरापमा परेको छ । अफगानिस्तानले ९.१ ओभरमा ५ विकेट गुमाएर ३४ रन जोडेको छ । आकाशले ४.१ ओभरमा केवल ८ रन खर्चिएका छन् । नेपालका गुल्सन झाले पनि एक विकेट लिए । पहिलो…