नेपालले दियो पपुवा न्युगिनीलाई १९९ रनको लक्ष्य

हङकङ । टि–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनीलाई १ सय ९९ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएको थियो । नेपाललका लागि सर्वाधिक ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ५९ रनको योगदान दिए । उनले ३९ को सामना गर्दै ४ छक्का र…