काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गतको खेलमा नामिबियाविरुद्ध नेपालका कुशल मल्लले अर्धसतक पूरा गरेका छन् । कुशलले ३० बलमा अर्धसतक पूरा गरेका हुन् । उनले ३० बलमा १ चौका र ४ छक्का प्रहार गरे । उनले आरिफ शेखसँग ८४ रनको साझेदारी गरिसकेका छन् । आरिफ ३१ रन बनाएर क्रिजमा छन् । कीर्तिपुरस्थित त्रिवि…