आमिर र वासिमलाई समेटेर पाकिस्तानी टी-२० टिमको घोषणा

काठमाडौं । पाकिस्तानले सन्यास तोडेका बायाँ हाते फास्ट बलर मोहम्मद आमिर र इमाद वासिमलाई टी-२० टिममा सामेल गरेको छ ।  पाकिस्तानले घरेलु मैदानमा न्यूजील्याण्डविरुद्ध १८ अप्रिल देखि २७ अप्रिल सम्म खेल्ने ५ खेलको टी- २० सिरिजका लागि आमिर र वासिमलाई सामेल गर्दै टिमको घोषणा गरेको छ ।  पाकिस्तानको टिममा बाबर आजम (कप्तान), अब्रार अहमद, आजम…