मैत्रीपूर्ण खेलमा ब्राजिल र जर्मनी विजयी

लन्डन । मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिल र जर्मनी विजयी भएका छन् । गएराती सम्पन्न खेलमा ब्राजिलले इङल्याण्डलाई र जर्मनीले फ्रान्सलाई पराजित गरेको हो । ब्राजिलले इङल्याण्डलाई १-० गोल अन्तरले पराजित गरेको थियो । ब्राजिलले युवा खेलाडी एनड्रीकको गोलमा जित हासिल गरेको हो । १७ बर्षिय एनड्रीकले खेलको ८०औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल…