पुलिसले जित्यो ३४औँ राष्ट्रिय भलिबलको उपाधि

सुर्खेत । विभागीय टिम नेपाल पुलिस क्लबले ३४औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार सुर्खेतको वीरेन्द्रनगरस्थित खुलामञ्चको कोर्टमा भएको फाइनल खेलमा साविक विजेता विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) लाई ३-१ को सेटमा पराजित गर्दै पुलिस क्लबले उपाधि जितेको हो । पुलिस पहिलो सेटमा एपीएफसँग २५-२२ ले पछि पराजित भयो । दोस्रो…