काठमाडौं । एक दिवसीय सिरिजअन्तर्गत आज क्यानडाले नेपालविरुद्ध ब्याटिङ गर्दैछ । क्यान्डाले टस जितेर पहिले ब्याटिङ रोजेको हो । खेल टियु मैदानमा बिहान ९ः३० बजेदेखि शुरु भएकाे हाे । यस अघि विहीबार सम्पन्न सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्दै सिरिजमा १-० ले अगाडी रहेको छ । नेपालले यो खेल जितेर सिरिजमा आफ्नो…