काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा ललितपुर सिटी एफसी शीर्ष स्थानमा उक्लिएको छ । आईतबार दशरथ रंगशालामा एफसी चितवनलाई ३–१ गोल अन्तरले हराउँदै ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । खेलको १९ औं मिनेटमा पापा इबु केबेको गोलमा ललितपुरले खेलमा अग्रता बनाएको थियो । दोस्रो हाफको सुरुवातमा ललितपुरले दोस्रो गोल थप्यो । दिनेश हेन्जनको क्रसलाई…