पीएसएलको ड्राफ्टका लागि नेपालका १० खेलाडीको नाम दर्ता

काठमाडौं । पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टका लागि विभिन्न क्याटेगोरीमा नेपालका १० खेलाडीको नाम दर्ता भएको छ । डिसेम्बर १३ मा हुने अक्सनअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले सार्वजनिक गरेको ड्राफ्टका लागि दर्ता भएको नामको सूचीमा नेपालका १० खेलाडीको नाम छ । नेपालका सन्दीप लामिछाने, गुल्सन झा, आसिफ सेख, आरिफ सेख, अर्जुन साउद, देव खनाल,…