एसिया कप क्रिकेटः नेपालले पहिलो विकेट गुमायो

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा आजदेखि सुरु भएको एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा पकिस्तान विरुद्धको खेलमा पहिलो विकेट गुमाएको छ । खेलको तेस्रो ओभरमा ओपनर ब्याट्सम्यान तिलक भण्डारी आउट भएका हुन् । अमिर हसनको बल आउटसाइट ऐजमा लागेपछि उनी विकेटकिपर साद बेगद्वारा समातिएका हुन् । सातौ ओभरको खेल चलिरहँदा नेपालमा…