काठमाडौं । पहिलो एकदिवसीय क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई ८ विकेटले हराएको छ । जोहानेशवर्गमा घरेलु टोलीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य भारतले १६ ओभर ६ बलमा २ विकेट गुमाएर भेटायो । उसका लागि साई सुदर्शन ५५ रनमा नटआउट रहे । यस्तै, श्रेयस ऐअरले ५२ रन बनाए । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको…