भारतद्वारा नेपाललाई २०३ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । चीनमा जारी १९औं एशियाली खेलकुदको पुरुष क्रिकेटमा सेमिफाइनल प्रवेशका लागि नेपाल र भारत विचको प्रतिस्पर्धा जारी छ । जेजिझाङ क्रिकेट फिल्डमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले नेपाललाइ जितका लागी २०३ रनको लक्ष्य प्रस्तुत गरेको छ । निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०२ रनको योगफल तयार पारेको छ । भारतका लागी याशांभी…